म्याग्दीमा निवर्तमान शिक्षामन्त्री महावीर पुनको स्वतन्त्र उम्मेदवारी

काठमाडौँ- निवर्तमन शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । आजै विहान मन्त्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिनु भएका पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.