रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा बिजयी

काठमाडौँ- लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा अपांगता तर्फ नेपाली काग्रेसका उम्मेदवार बासुदेव घिमिरे जंगली, अन्यबाट नेपाली काग्रेसका चन्द्र वहादुर केसी र महिला तर्फ नेकपा एमालेका रामकुमारी झाक्री बिजयी हुनु भएकाे छ । अबको केही बेरमा निर्वाचन आयोगले विजयी उम्मेदवारहरुको औपचारीक घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.