इङ्ल्याण्डसँगको जारी खेलमा नेपालले लियो तेश्रो विकेट

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। उनले छैटौं ओभरको पहिलो बलमै टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पारेका थिए । नेपालका लागि नन्दन यादवले दोस्रो विकेट लिएका छन ।
टस जितेर इङ्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्