नेपाललाई अर्को सफलता, ऐरीले लिए पाँचौ विकेट

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौँ विकेट लिएका हुन्। ऐरीले योसहित २ विकेट लिएका छन ।
१५औँ ओभरको खेल जारी रहँदा इङ्ल्याण्डले १३७ रन बनाएको छ ।
टस जितेर इङ्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्