सार्वजनिक सेवाको ढिला सुस्ति र हैरानी हटाउने सम्बन्धमा काँग्रेस सभापति थापाको धारणा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिला सुस्ति र हैरानी कसरी कम गर्ने भन्ने विषयमा धारणा सार्वजनिक गर्नु भएको छ ।

बुधबार सामाजिक संजाल मार्फत एक भिडियो सन्देशमा सभापति थापाले डिजिटल सरकारद्वारा सेवा प्रवाह गर्नु पर्ने बताउनु भएको हो ।

”कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ।Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो। सभापति थापाले भन्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.