कास्की-२ मा रास्वपाका उत्तमप्रसाद पौडेलको अग्रता

कास्की- कास्की क्षेत्र नं २ पछिल्लो मतपरिमाणमा रास्वपका उत्तम प्रसाद पौडेल १,११७ मतसहित अगाडि छन ।

एमालेका रश्मी आचार्यले ७३३ र नेपाली काँग्रेसका माधव प्रसाद वांस्तोलाले ३२२ मत प्राप्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.