काठमाडौँ-१ मा रास्वपाकी रञ्जु दर्शना फराकिलो मतान्तरसहित अगाडि

काठमाडौँ- काठमाडौँको क्षेत्र नं १ मा रास्वपाकी रञ्जु दर्शनाले ९०४८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका प्रवल थापाले ४०८८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, राप्रपाका रविन्द्र मिश्रले २३५५ मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.