धनुषा-३मा रास्वपाका मनिष झा ४३२४ मतसहित अगाडि, विमलेन्द्र निधीको १५३८

धनुषा- धनुषा-३ मा रास्वपाका मनिष झाले मतान्तर बढाएका छन ।
झाले ४३२४ मत ल्याउँदा नेपाली काँग्रेसका विमलेन्द्र निधीले १५३८ मत ल्याएका छन ।
यसैगरी एमालेकी जुलीकुमारी महतोले ७४३ मत प्राप्त गरेकी छन ।।




प्रतिक्रिया राख्नुहोस्