धादिङ-१ मा रास्वपाकी आशिका तामाङलाई अग्रता

धादिङ- धादिङको निर्वाचन क्षेत्र नम्वर १ मा मत गणना सुरु भएको छ ।
प्रारम्भिक मत गणनामा रास्वपाकी आशिका तामाङ अगाडि छन ।
रास्वपाकी आशिकाले ५४४ ल्याउँदा नेकपाका राजेन्द पाण्डेले ३३६ र नेकपा एमालेका भुमि त्रिपाठीले २९५ मत ल्याएका छन । नेपाली काँग्रेसका कृष्ण रिजालले १०४ मत प्राप्त गरेका छन ।।





प्रतिक्रिया राख्नुहोस्