झापा-५ मा बालेनले ६ हजार मत ल्याउँदा ओलीको २ हजार मात्र

बालेन: ६०९० र ओली: २०८७

झापा- झापा-५ मा रास्वपाका बालेन्द्र शाहको मतान्तर फराकिलो बन्दै गएको छ।

पछिल्लो परिणाम अनुसार शाहले ६०९० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८७ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.