रसुवामा काँग्रेसका उम्मेदवारको फराकिलो अग्रता

रसुवा – रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य ४ हजार १० मतका साथ अग्र स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी वसन्त भट्टले १ हजार ७ सय ७२ मतका साथ दोस्रो स्थानमा छन्। नेकपा एमाले प्रेम बहादुर तामाङले १४ सय ८६ मत प्राप्त गरेका छन्।मतगणना जारी छ।




प्रतिक्रिया राख्नुहोस्