दोलखामा ३२ हजार बढी मतसहित रास्वपाका जगदीश खरेल विजयी, पार्वत गुरुङ भारी मतले पराजित

दोलखा– दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३२ हज़ार ३ सय ७६ मत प्राप्त गरी बिजयी हुनु भएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका पार्वत गुरुङ ले १७ हजार ४ सय ४९ मत प्राप्त गर्नु भएको हो । खरेलले १४ हज़ार ९ सय २७ मत अन्तरले गुरुङलाई पराजित गर्नू भएको हो।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बिशाल खड़काले १३ हज़ार ६५ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । नेपाली कांग्रेसका अजयबाबु शिवकोटीले १२ हज़ार २ सय ९८ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.