१५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत, यस्तो छ प्रस्तावित कार्यतालिका
महाधिवेशन २०८३ भदौ २४-२६ मा गर्ने प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका प्रस्तावित कार्यतालिका पेश भएको छ ।
प्रस्तावित कार्यतालिकामा यही चैत २१ गतेबाट महाधिवेशन प्रक्रिया सुरू गरि २०८३ भदौ मसान्तमा सक्ने प्रस्ताव रहेको छ ।
जस अनुसार चैत्र २१ गतेबाट क्रियासिल सदस्यता वितरण अध्यवाधिक गर्न सुरु गरी २०८३ भदौ २४, २५, २६ काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको छ ।
यस्तो छ प्रस्तावित महाधिवेशनको कार्यतालिका:






प्रतिक्रिया राख्नुहोस्