यस्ता छन् सञ्चार मन्त्रालयको दश बुँदे प्रमुख सुधारात्मक कार्ययोजना
२९ लाख सवारी चालक अनुमति पत्रको छपाई असार मसान्त भित्रै

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले १० वटा प्रमुख सुधारात्मक कार्यक्रमसहितको विस्तृत कार्ययोजना स्वीकृत गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकको यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित मन्त्रालयले विषय क्षेत्रअनुसार प्रमुख कार्य, कार्यसम्पादन सूचक, समयसीमा तथा जिम्मेवार अधिकारी तोकी कार्ययोजना कार्यान्वयनमा ल्याएको हो।
सार्वजनिक कार्यक्रम अनुसार डिजिटल शासनको अवधारणालाई सुदृढ गर्दै सेवा प्रवाहमा सहजता, लागत न्यूनीकरण र समय बचत गर्ने लक्ष्यका साथ विभिन्न दश वटा प्राथमिकताका कार्यक्रम स्वीकृत गरिएका छन् ।
यस्ता छन् कार्यक्रम








प्रतिक्रिया राख्नुहोस्