रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयीक राजनीति, स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.