३ सय ६० वटा बस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

काठमाडौँ- सरकारले ३ सय ६० वटा वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गर्नुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्