पृथ्वी राजमार्गको परेवाभिर क्षेत्रमा राजमार्ग थप भासियो

काठमाडौँ- पृथ्वी राजमार्गको परेवाभिर क्षेत्रमा राजमार्ग पुन: भासिएर सडकमा थप क्षति पुगेको छ।

परेवाभिरमा गएराति सडक थप भासिएको र सडकमा ठुलो क्षति पुगेकाो हाम्रा समाचारदाता शिव सिलवालले जानकारी दिएका छन् ।

भोटेकोशी बाढीका कारण त्रिशुली नदिमा आएको बाढीपछि नदीको धार परिवर्तन भई पृथ्वी राजमार्गक सडकतर्फ कटान बढदा क्षति भएको छ ।

पहिरोका कारण विगत तीन दिन देखि पृथ्वी राजमार्ग  ठप्प छ ।

फोटो: शिव सिलवाल/धादिङ
फोटो: शिव सिलवाल/धादिङ
फोटो: शिव सिलवाल/धादिङ‍
फोटो: शिव सिलवाल/धादिङ‍
फोटो: शिव सिलवाल धादिङ

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.