पाकिस्तानसँग हारेसँगै नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौँ-  कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल पकिस्तान ‘ए’ सँग पराजित भएको छ ।

आज भएको सो खेलमा नेपाल पाकिस्तानसँग ९६ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र ७२ रनमै समेटियो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.