लकडाउन अन्त्य गरेकोमा चिकित्सक संघको आपत्ति

काठमाडौं– सरकारले लकडाउन अन्त्यको घोषणा गरेलगत्तै समुदाय स्तरमा नै कोरोना फैलिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संक्रमणको जोखिम बढिरहेको अवस्थामा सरकारले बिना तयारी लकडाउन अन्त्य गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति प्रकट गरेको हो ।

दैनिक संक्रमित भेटिने क्रम पनि नरोकिएको र कोरोनाका कारण मृत्यु हुने मृत्युदर पनि कायमै रहेको अवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.