चेल्सी फाइनलमा

युईएफए च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहान भएको सेमी फाइनलको दोस्रो लेगको खेलमा चेल्सी फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो । चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको फाइनल खेल म्यानचेष्टर सिटीसँग खेल्नेछ ।

यसअघि पहेलो लेगको खेलमा म्यानचेष्टर सिटी पिएसजीलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.