यी हुन् विश्वमा सर्वाधिक कोरोना संक्रमित १० देश
न्यूयोर्क– जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश |
सङ्क्रमितको संख्या |
कूल मृत्यु |
संयुक्त राज्य अमेरिका | तीन करोड ३४ लाख ८६ हजार ९२५ | छ लाख २८७ |
भारत | दुई करोड ९६ लाख ३३ हजार १०५ | तीन लाख ७९ हजार ५७३ |
ब्राजिल | एक करोड ७५ लाख ३३ हजार २२१ | चार लाख ९० हजार |
फ्रान्स | ५८ लाख ६ हजार ४१८ | एक लाख १० हजार ६९२ |
टर्की | ५३ लाख ४२ हजार २८ | ४८ हजार ८७९ |
रुस | ५१ लाख ८९ हजार २६० | एक लाख २५ हजार ४४३ |
बेलायत | ४५ लाख ९६ हजार ९९४ | एक लाख २८ हजार १८१ |
इटाली | ४२ लाख ४७ हजार ३२ | एक लाख २७ हजार १०१ |
अर्जेन्टिना | ४१ लाख ७२ हजार ७४२ | ८६ हजार ६१५ |
कोलम्बिया | ३८ लाख २ हजार ५२ | ९६ हजार ९६५ |
प्रतिक्रिया राख्नुहोस्