प्रदेश नम्बर २ का प्रदेश प्रमुख परिर्वतन
काठमाडौं– सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्