राजनीतिक दल विभाजन अध्यादेश जारी गर्ने सरकारको निर्णय, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए पुग्ने

काठमाडौं– सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेपछि कानूनसरह लागू हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.