विविधतामा एकता- ‘समावेशी आवाज, समावेशी अनुहार’ !!
सुनसरी- एनटीभी इटहरीबाट प्रसारण हुन लागेको कार्यक्रम ‘समावेशी समाज’ छायांङ्कनका क्रममा अत्यन्तै उत्साहजनक सहभागिता रह्यो । कार्यक्रम ‘समावेशी समाज’ छायांङ्कनका क्रममा सहभागी भएकाहरुको भेषभूषा, रितिरिवाज तथा संस्कृति झल्कने यी फोटाहरु एनटीभी इटहरीका प्रमुख पुष्पहरि क्याम्पा राईले नेपालटिभीअनलाइनलाई उपलब्ध गराउनुभएको हो । कार्यक्रम ‘समावेशी समाज’ केही दिनपछि प्रसारण हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्