अबरुद्ध पृथ्वी राजमार्ग सुचारु

चितवन- चितवनको इच्छाकामनामा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गमा अहिले याताायत सुचारु भएको छ ।

इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।

अहिले पहिरो पन्छाउने काम सकिएपछि  जाममा परेका सवारी साधन खुलेका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.