जलमग्न विराटनगर विमानस्थल (फोटो फिचर)
विराटनगर- लगातारको बर्षाका कारण प्रदेश नम्बर १ को विराटनगरस्थित विमानस्थल जलमग्न भएको छ ।
विमानस्थल र कार्यालयमा समेत पानी तालिएपछि आज विराटनगर विमानस्थलबाट हुने सबै उडान रद्द भएका छन ।
जलमग्न विमानस्थलको पछिल्लो अवस्थाको बारेमा हाम्रा संवाददाता मोहन मानन्धरले खिच्नुभएको तस्वीरहरुसहितको यो फोटो फिचर !
प्रतिक्रिया राख्नुहोस्