सल्यानमा फेरि जिप दुर्घटना: १ जनाको मुत्यु,१८ जना घाइते

सल्यान- सल्यान कालिमाटी वाट दाङको तुलसीपुरका लागि हिडेको जिप दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
सल्यान र  दाङको सिमाना नजिकै पाखेखुरी खारखोला एक्लेवरमा जिप दुर्घटनामा परेको कालिमाटी गाउँपालिका अध्यक्ष दान वहादुर केसीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी १८ जना घाइते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल  तुलसीपुर लगिएको छ । घटनाका वारे थप विवरण आउन वाँकी रहेको
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.