२४ घण्टामा २८० संक्रमित, २ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २८० जना कोभिड १९ बाट संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १२१७४ जनाको नमूना परीक्षणमा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३६६ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्