२४ घण्टामा २५९ कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा २५९ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर १० हजार ४ सय ८७ जनामा गरिएको नमूना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३३७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५९९७ जना रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्