कांग्रेसका पदाधिकारीहरुको सम्बोधन जारी

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारीहरुको सम्बोधन जारी छ ।
राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विदेशी प्रतिनिधि र नेपालका प्रमुख दलका नेताहरुपछि पार्टीका पदाधिकारीहरुको सम्बोधन भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्