कांग्रेस महामन्त्री उम्मेद्‍वार कसको मत कति ?

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणाम यस्तो छ-

 

क्र.सं. उम्मेदवारको नाम मत  परिणाम
गगनकुमार थापा ३०२३ विजयी
विश्वप्रकाश शर्मा १९८४ विजयी
डा. प्रकाश शरण महत १५५६
प्रदीप पौडेल १३९३
डा. मिनेन्द्र रिजाल ८०९
डा. राजाराम कार्की १०६

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.