तीन सहमहामन्त्रीको अन्तिम परिणाम घोषणा, कसको कति मत ?

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।

केन्द्रीय सहमहामन्त्री (महिला) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
महालक्ष्मी उपाध्याय “डिना” २५३३ विजयी
कमला पन्त २१०५

केन्द्रीय सहमहामन्त्री (दलित) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
जीवन परियार २२१२ विजयी
मान बहादुर विश्वकर्मा २१७५
गंगा सुनार २३१

केन्द्रीय सहमहामन्त्री (आदिवासी जनजाती) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
भीष्मराज आङदेम्बे २७११ विजयी
विकाश लामा १९१२

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.