२४ घण्टामा २८९ नयाँ संक्रमित

काठमाडौं– नेपालमा कोभिड १९ बाट २४ घण्टामा २८९ जना संक्रमित भएका छन् । देशभर ७९९७ जनामा गरिएको नमूना परीक्षणमा १८९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.