२४ घण्टामा थपिए २९३ कोभिड संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा २९३ जना कोभिड- १९ संक्रमित थपिएका छन् ।
देशभर ११ हजार ६ सय २६ जनामा गरिएको नमूना परीक्षणमा २९३ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्