प्रधानमन्त्रीसँग अध्यक्ष दाहाल र नेपालको संयुक्त भेटवार्ता, सत्ता गठबन्धनको बैठक बोलाइयो

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।
अध्यक्ष नेपालले समसामयिक विषयमा भेट भएको संवाददाताहरुलाई जानकारी दिनुभएको छ ।
अध्यक्ष दाहालले सार्नुभएको अर्ली इलेक्सन (शीघ्र निर्वाचन)का बारेमा बैठक केन्द्रित थियो ।
यसैबीच सत्ता गठबन्धनको बैठक शुक्रबार बोलाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्