एमसिसी विरुद्ध परेको रिट दरपीठ
काठमाडौं– सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गरेको विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।
एमसीसी टेबुल भइसकेकाले संसदको विशेषाधिकारमा रिट परेकाले दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्