संचारमन्त्री र अमेरिकी राजदूतबीच भेट
काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राजदूत बेरीले संचारमन्त्री कार्कीसँग बीच भेटवार्ता गर्नुभएको हो ।
भेटमा हालै संसदबाट अनुमोदन गरिएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता कार्यान्वय लगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।।
प्रतिक्रिया राख्नुहोस्