२० संक्रमित थपिए

काठमाडौं– २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ३२२२ जनामा गरिएको नमूना परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएन ।
नेपालमा सक्रिय संक्रमितको संख्या २२१ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्