८५२ संक्रमित थपिए, ३२८ डिस्चार्ज

काठमाडौं– गत २४ घण्टामा ८५२ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभरका अस्पतालमा ६३८३ जनामा गरिएको नमूना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३२८ जना डिस्चार्ज भएका छन् ।
२४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएन ।







प्रतिक्रिया राख्नुहोस्