२४ घण्टामा २०६ संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडौं– नेपालमा २४ घण्टामा २०६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर २८६९ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.