आजका तस्बिर (फोटो फिचर)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन
मुसा खाँदै सर्प
बारेकोट गाउँपालिका–४ साइक्वारी तिर्थस्थल नजिक पाटनमा बुकी खाइरहेका घोेडाका बथानहरु ।
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि पूर्व ब्रह्मनालमा राखिदै

काठमाडौँको गोकर्णेश्वर नपा ४मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कुष्ण औंसी अर्थात बुवाको मुख हेर्ने दिनका अवसरमा बुधबार मन्दिर बाहिर पूजा गर्दै ।कोरोना भाइरसको कारण मन्दिर बन्द रहेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सुनसान सडक ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सुनसान सडक ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.