सुनसरी ४ मा झिनो मतले कार्कीको अग्रता

सुनसरी- सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता राख्नुभएको छ ।

कार्कीलेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतलाई ८४ मतले पछि पार्नुभएको छ ।

मतगणना जारी छ ।

  • ज्ञानेन्द्र बहादुर कार्की ३०४००
  • जगदीश कुसियैत ३०१३७

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.