गठबन्धनमा टुंगियो मन्त्रालयको बाँडफाँट, मंगलबार मन्त्रीहरुको शपथ

काठमाडौं– सत्तारुढ गठबन्धनबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उप प्रधानमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

गृहमन्त्रीका अनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.