फाइबर झोला बनाएर महिला आत्मनिरर्भर बन्दै
कैलाली- कैलाली धनगढीका महिलाहरु फाइबर झोला बनाएर आत्मनिरर्भर बन्न थालेका छन् । फाइबर झोला बनाउने तालिम पाउन थालेपछि महिलाहरु आत्मनिरर्भर बनेका हुन ।
सफा र स्वच्छ शहरका लागि प्लाष्टिकरहित उपमहानगर घोषणा गरेको धनगढीले कपडाका फाइबर झोला उत्पादनमा जोड दिएको छ ।
प्लाष्टिकको विकल्पमा कपडाका झोला उत्पादनलाई प्राथमिकता दिएको उपमहानगरले अभियानलाई सफल बनाउन तालिम दिन थालेपछि महिलाहरु आत्मनिर्भर बनिरहेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्