राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना, प्रधानमन्त्री प्रचण्ड शिक्षण अस्पतालमा

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डाक्टर नीरज बम नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परिक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिपछि पौडेललाई अस्पताल भर्ना गरेर उपचार भैरहेको नीजी सचिव चिरन्जिवि अधिकारीले जानकारी दिनुभयो । उहाँको स्वास्थ अवस्थामा क्रमिकरुपमा सुधार भइरहेको पनि सचिव अधिकारीले वताउनु भयो ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुग्नु भइ राष्ट्रपतिको स्वास्थ अवस्था बारेमा जानकारी लिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.