पेट्रोलको मूल्य बढ्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलमा २ दुई रुपैयाँ मूल्य बढाएसँगै प्रतिलिटर पेट्रोलको मूल्य १०७ रुपैयाँ पुगेको छ ।
तर डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । मूल्यसूची अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।-
प्रतिक्रिया राख्नुहोस्