कक्षा ११ मा विद्यार्थी भर्ना सुरु नगर्न कामपाको परिपत्र

काठमाडौं- काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षाको नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया सुरु नगर्न परिपत्र जारी गरेको छ ।

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले विज्ञप्तिमार्फत २०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण भएको बताउनुभएको छ ।

शिक्षा विभागले महानगर अन्तर्गतका सबै विद्यालयमा भर्नासम्बन्धी परिपत्र जारी गरेको हो । केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि महानगरमा उजुरी परेका हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.