रुसभित्र भिडन्तका घटना बढेपछि सुरक्षा व्यवस्था कडा पारियो, सैन्य विद्रोहको शङ्का

रुसमा पछिल्लो समय मुलुकभित्रै आपसी भिडन्त बढ्दै गएपछि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहका प्रमुखलाई सुरक्षाकर्मीलाई विद्रोह गर्न उक्साएको आरोपमा अनुसन्धान भइरहेको छ ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसी सेनाले शुक्रबार आफ्ना सेनाहरूले घातक मिसाइल आक्रमण गरेको आरोप लगाएका छन् । तर यस सम्बन्धी प्रमाणहरू देखाइएको छैन । तर उहाँले भने आरोप अस्वीकार गर्नुभएको छ ।

उहाँले रुसको सैन्य नेतृत्वमा रहेका दुष्टलाई रोक्दै न्यायका लागि मार्च गर्ने वाचा गरे तर आफूले सैन्य विद्रोहको प्रयास नगरेको बताउनुभयो । रुसी राष्ट्रपति यस बारे सचेत रहेको र निरन्तर यस विषयमा जानकारी लिइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.