काठमाडौंमा जताततै कोठा खाली (भिडियो रिपोर्ट)

काठमाडौं– कोरोना भाइरस संक्रमणका कारण झण्डै ६ महिनादेखि व्यापार व्यवसाय ठप्प भएपछि काठमाडौंमा फ्ल्याट र कोठा खाली हुनेक्रम बढिरहेको छ ।

अनौपचारिक तथ्यांकअनुसार २ प्रतिशत कोठा र फ्ल्याट खाली भएका छन् । भीडभाड हुने पसल खाली हुने र रोजगारी गुमेपछि परिवार नै राजधानी बाहिर जानेक्रम अहिले पनि जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.