डोटीको पानीखालमा जीप दुर्घटना

डोटी- डोटीमा जीप दुर्घटना भएको छ ।

झिग्रानाबाट सिलगढी जाँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप पानीखालमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.